चुनावी सुरक्षाका लागि उच्च सर्तकता अपनाएका छौं

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब दुइ हप्ताभन्दा कम समय बाँकी छ । शान्तिपूर्ण, निश्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण मानिन्छ । जिल्लाको सुरक्षा व्यवस्था, रणनीतिलगायत विषयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग गरेको कुराकानी । यहि मंगलबार कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खम्बिर गर्बुजालाई … Continue reading चुनावी सुरक्षाका लागि उच्च सर्तकता अपनाएका छौं